प्रधानन्यायाधीश नियुक्त गर्न बारको १० दिने अल्टिमेटम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २९, बुधबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत्र २९, काठमाण्डौँ । नेपाल बार एशोसिएसनले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन अल्टिमेटम दिएको छ । बारले प्रधानन्यायाधीश नियुक्त गर्न यसअघिदेखि नै आवाज उठाउँदै आएको थियो ।

आज पत्रकार सम्मेलन गर्दै एशोसिएशनले अबको डेढ साताभित्र पनि प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्नेसम्मको चेतावनी दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस