धनगढीमा भेटियो बिरामीको पेटभित्र बोतल

Post Thumbnail

चैत्र ३०, काठमाण्डौँ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका एक वृद्धको पेटमा रक्सीको सिसी भेटिएको छ।

बिरामीको पेटभित्र भोड्का रक्सीको एक क्वार्टरको खाली सिसी भेटिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले जानकारी दिए।

धनगढी उपमहानरपालिका– १४, फूलबारीका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेमा देखिएको हो ।

फाटो : नयाँ पत्रिकाबाट साभार

ताजा अपडेट

खोजी गर्नुहोस