आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १, शुक्रबार (२ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

वैशाख १, काठमाडौँ । देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले एक वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस