मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १४, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १४, काठमाण्डौँ । पहिरो हटेपछि चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड बिहान साढे नौ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको भएको थियो ।

इच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस