आज साउनको तेस्रो सोमबार : मन्दिरमा दर्शनार्थीको घुइँचो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १५, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौँ । साउन महिनाको तेस्रो सोमबार हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरिएको छ। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गर्ने गर्छन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

हरेक वर्ष साउन १५ गते सानो पशूपतिको मूलद्वारमाथि रहेको महेन्द्रेश्वर महादेव भगवानलाई दूधको महा(स्नान गरिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस