काठमाडौं महानगरले भत्कायो सामाखुसी खोलामाथिको ढलाने पुल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १५, सोमबार (१ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौँ । काठमाडौं महानगरपालिकाले सामाखुसी खोलामाथि बनाइएको ढलाने पुल भत्काएको छ ।

स्थानीयले मापदण्ड मिचेर बनाइएको सो पुल भत्काइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

रानीबारी–तिलिङटार मार्गमा सडक विस्तार गर्दा स्थानीयले मापदण्ड मिचेर भवन निर्माण गरेको तथा सो पुल समेत निर्माण गरेको महानगरको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस