सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २९, शुक्रबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाडौँ । काठमाडौं महानगरको सुर्तीजन्य पदार्थमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलाशले महानगरको मंसिर १२ को सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न तत्काल रोक लगाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस