पेट्रोल र डिजलको मूल्य घट्यो, प्रतिलिटर मुल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर ३०, शनिबार (१ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

मंसिर ३०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ ।

निगमले शुक्रबार डिजल, मट्टीतेल र पेट्रोल लिटरमा ३ रुपैयाँले घटाएको हो । अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस