विश्व क्रिकेट लिग: नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ ३०, शुक्रबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

माघ ३० काठमाडौं । विश्व क्रिकेट लिग टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ ।

यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो ।

तर, कोभिड १९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस