बैशाख २९,काठमाडौँ । अर्थतन्त्रका वाह्य क्षेत्र बलियो अवस्थामा रहेको देखिएको छ । आन्तरिक क्षेत्र लयमा फर्कदै गरेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले संकेत गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्मको तथ्यांकमा आधारित देशको... विस्तृतमा
वैशाख २९, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई अगाडी सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेर बहादुर देउवाबीच सहमति भएसँगै कांग्रेसले पौडेललाई गभर्नर बनाउन सिफारिस गरेको हो । गभर्नर बन्ने भएपछि डा. पौडेलले गभर्नर... विस्तृतमा
वैशाख २९, काठमाडौं । वैशाख शुक्ल पूर्णिमा आज २५६९ औँ बुद्धजयन्ती मनाइदै छ । नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन् । इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित... विस्तृतमा
वैशाख २९, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । पच्चीस सय ६९औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति... विस्तृतमा
वैशाख २९, काठमाडौं । अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । जेनेभामा व्यापार सम्झौता भएको ह्वाइट हाउसले बताएको हो । सम्झौताको विस्तृत विवरण भने आज सार्वजनिक गर्ने तयारी छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय... विस्तृतमा
वैशाख २९, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर स्थिर छ भने अन्य मुद्रामा सामान्य घटबढ भएको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा... विस्तृतमा
बैशाख २८,काठमाडौँ । आगामी वैशाख ३१ गते बुधवार मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ । मधेश... विस्तृतमा
वैशाख २८, काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिट आइतबार सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । गत वैशाख ७ देखि १० गतेसम्म दिनहूँ सुनुवाइ भैरहेको संवैधानिक... विस्तृतमा
वैशाख २७, काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै... विस्तृतमा