शेयरबजार ओरालो लाग्ने क्रम निरन्तर, कारोबार पनि घट्यो

  • अनलाइन केन्द्र
  • ६ मिनेट अघि

बैशाख ३१,काठमाडौँ । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३।९६ अंक घटेको हो । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२...  विस्तृतमा

विपद्को पूर्वतयारीमा लाग्न सरकारलाई आग्रह

  • अनलाइन केन्द्र
  • ४ घण्टा अघि

वैशाख ३१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रिमनसुन सुरु भएकाले सरकारलाई उच्च सतर्कताका साथ पूर्वतयारीमा ध्यान दिन भनेका हुन् । उनले...  विस्तृतमा

मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा र गभर्नर सिफारिस समिति पुनर्गठन हुने

  • अनलाइन केन्द्र
  • ५ घण्टा अघि

वैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक यसअघि आज राति ८ बजे बस्नेगरि बौलाइएको थियो । सोमबार बस्न...  विस्तृतमा

मुख्य समाचार

नागढुंगा सुरुङमा सवारी साधनलाई फरक–फरक टोल ट्याक्स प्रस्ताव, मन्त्रिपरिषदले स्विकृत गर्न बाँकी

  • अनलाइन केन्द्र
  • ३६ सेकेण्ड अघि

बैशाख ३१,काठमाडौँ । सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले अनुसार यो सुरुङमार्ग प्रयोग गर्न मान्यताप्राप्त चार किसिमका सवारी साधनलाई फरक–फरक टोल ट्याक्स लगाइएको छ । सुरुङमार्ग भएर भित्रिँदा र बाहिरिँदा लाग्ने शुल्कसमेत फरक हुने जनाइएको छ...  विस्तृतमा

मुख्य समाचार

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, तीन बैंकले घटाए

  • अनलाइन केन्द्र
  • ४ घण्टा अघि

वैशाख ३१, काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको नयाँ सूची सार्वजनिक गरेका छन् । सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम् ब्याजदर यथावत राखेका छन् । तीन बैंक नेपाल बैंक, एभरेस्ट बैंक र सानिमा बैंकले जेठका लागि ब्याजदर सामान्य बढाए...  विस्तृतमा

मुख्य समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • अनलाइन केन्द्र
  • ५ घण्टा अघि

वैशाख ३१, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढ्को छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन तोलामा १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८००...  विस्तृतमा

बाढीबाट अवरुद्ध बीपी राजमार्ग खुल्यो

बाढीबाट अवरुद्ध बीपी राजमार्ग खुल्यो

बैशाख ३०,काठमाडौँ । सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सोमबारबाट अवरुद्ध राजमार्ग...  विस्तृतमा

  • अनलाइन केन्द्र

विपद्को पूर्वतयारीमा लाग्न सरकारलाई आग्रह

वैशाख ३१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रिमनसुन सुरु भएकाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

बैशाख २७,काठमाडौँ ।  चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

सगरमाथा आरोहण शुरु, ४२१ जनालाई अनुमति

वैशाख २७, काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस