एनसेलको रिटमाथि सर्वोच्च अदालतमा आज पेशी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर १९, मंगलबार (१ साल अघि)
  • ४८ पटक पढिएको
Post Thumbnail

मंसिर १९,काठमाडौँ । आफूमाथि करिव ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा मंगलबार सुनुवाइका लागि पेशी तोकिएको छ ।

एनसेलले त्यतिबेला आफूमाथि थालिएको कर निर्धारण तत्काल रोकिपाउँ भनी निवेदन दिएको थियो । करिव तीन वर्षअघि दर्ता भएको रिट निवेदन यसअघि महान्यायाधिवक्ताको कार्यालयको निवेदन अनुसार स्थगित हुँदै आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस