एनसेल शेयर खरिदबिक्री प्रकरण : छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौँ । सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त विषयमा छानबिन गर्न सरकार तयार हुनुपर्ने र मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस