न्युरोडबाट बरामद सात किलो सुन जोखिंदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौँ । राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउ समेत गरेको छ ।

प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा उक्त परिमाणको सुन बरामद गरेको थियो । सो सुन कारोवारमा संलग्न रहेको आरोपमा कैलाली घर भई हाल काठमाडौँ नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको पनि प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस