जनताका माग र समस्या सम्बोधन गर्न भन्दै एमालेले प्रधानमन्त्रीलाई दियो ज्ञापनपत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ९, मंगलबार (१ साल अघि)
  • २२ पटक पढिएको
जनताका माग र समस्या सम्बोधन गर्न भन्दै एमालेले प्रधानमन्त्रीलाई दियो ज्ञापनपत्र

माघ ९, काठमाडौँ । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकलप यात्राको क्रममा प्राप्त भएका जनताका माग र समस्या सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नागरिकले राख्नु भएका माग समेटेर ज्ञापनपत्र बुझाएका छन् । पार्टी अध्यक्ष ओलीले नागरिकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस