रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष युवराज सफलले हाले उजुरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ९, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष युवराज सफलले हाले उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लािमछानेविरूद्व संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी परेको छ ।

रविविरूद्व युवराज सफलले उजुरी दिएका हुन् । सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन् । लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग समेत उनले गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस