अर्थ बजार

अर्थ बजार

सिजी ब्राण्डको पनि अब आफ्नै आधिकारीक वेबसाइट

साउन २८,काठमाडौँ । सिजीले आफ्नो आधिकारीक वेबसाईट धधध।अनष्लकउष्चष्लनषिभ।अयm सफलतापूर्वक लन्च गरेको छ । यो वेबसाइट ग्राहक, डिलर तथा सम्पूर्ण महानुभावहरुलाई ध्यानमा राखि, आफ्ना सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी दिने उद्देश्यका साथ बनाईएको सिजीले जनाएको छ । यस वेबसाईटमा उपभोक्ताहरुले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ह्वात्तै घट्यो सुनको भाउ, तोलाको ९५ हजार ४००

साउन २८, काठमाडौं । गत आइतबारदेखि घट्न थालेको सुनको मूल्य आज ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीको बढ्यो

साउन २७, काठमाडौं । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारदेखि भने घट्न थालेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ललितपुर महानगरमा बेथिति : जनप्रतिनिधिलाई बैठक भत्ता पौने दुई करोड, कर्मचारीलाई खाजामा एक करोड ६५ लाख

साउन २७, काठमाण्डौ । देशका ६ मध्ये एक ललितपुर महानगरपालिकामा व्यापक आर्थिक बेथिति भेटिएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पहिलो पटक तोकियो पानीको मुल्य, एक बोतल पानीको १६ रुपैयाँ निर्धारण !

साउन २६, काठमाण्डौ । वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेप्से परिसूचक झण्डै ३८ अङ्कले बृद्धि

साउन २६, काठमाण्डौ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार झण्डै ३८ अङ्कले बढेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बैंक तथा वित्तीय संस्थाले सीमित कर्मचारीबाट सेवा दिने निर्णय

साउन २६, काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले सीमित कर्मचारीबाट बैंकिङ सेवा प्रदान गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

सोमबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

साउन २६, काठमाण्डौ । आज सोमबार सुन चाँदीको भाउ घटेको छ । आईतबार तोलाको १ लाख २ हजार ६ सय...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्यमा गिरावट, ९ सयले घट्दा तोलाको कति छ ?

साउन २५, काठमाण्डौ । आइतबार सुनको मूल्य तोलाको एक लाख २६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्व-पश्चिम रेलमार्ग ठेक्कामा १२ अर्वको चलखेल !

साउन २५,काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

शशिला मोटर्स प्रा.लि.ले गाडी खरिदका लागि अनलाईन सुविधा दिने

साउन २४,काठमाडौँ । टाटा मोटर्सका ब्यवसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङ...  विस्तृतमा

  • अनलाइन केन्द्र

हवाई उडानका नयाँ मापदण्ड तयार

साउन २४, काठमाण्डौ । कोरोना भाइरसको महामारीकाबीच भदौ १ गतेदेखि नियमितरूपमा सञ्चालन हुँन...  विस्तृतमा

  • अनलाइन केन्द्र

एन आई सी एशिया बैंकको सुपर चमत्कारिक कर्जाबाट पाईने फाइदा अब यसरी हेर्न सकिने

साउन २४, काठमाण्डौ ।  एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट पाइने फाइदा हेर्नको लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेञ्चुरी कमर्सियल बैँकद्वारा थ्री डी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

साउन २४, काठमाण्डौ ।  सेञ्चुरी कर्मर्सियल बैंकले थ्री डी सेक्योर कार्ड सञ्चालनमा ल्याएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनआईसी एसिया बैंक र सिप्रदी ट्रेडिङ प्रालीबीच वित्तीय साझेदारी

साउन २४, काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्राली र...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुखुराको मासुको मूल्य घट्यो,किलोको कति पर्छ ?

साउन २३, काठमाण्डौ । सरकारले लकडाउन खुकुलो बनाएपछि मासुको मूल्य घट्न थालेको छ । लकडाउनका कारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

बन्द भएका उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारी

साउन २३,काठमाडौँ । सरकारले विगतमा सञ्चालनमा रहेका तर विभिन्न कारणले बन्द भएका उद्योग तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

शुक्रबार पनि सुन र चाँदीको मुल्यमा वृद्धि,तोलाको एक लाख ३ हजार ५ सयमा कारोबार !

साउन २३, काठमाडौँ । शुक्रबार पनि सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

गेजुवाबाट बूढीगण्डकी खोस्न ऊर्जाको गृहकार्य

साउन २३, काठमाडौँ — १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी गेजुवा...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकै वर्षमा बने ३४२ झोलुङ्गे पुल

साउन २३, काठमाडौं । गएको आर्थिक वर्षमा ३४२ वटा झोलुङ्गे पुल निर्माण गरिएका छन् । सङ्घीय मामिला...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनआइसी एशिया बैंक र सिजी मोटोकर्पबीच फाइनान्स पार्टनर समझदारी

साउन २२,काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मुल्यमा ऐतिहासिक रेकर्ड कायम ! आज कति पुग्यो ?

साउन २२,काठमाडौँ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउमा ऐतिहासिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

आई पे रेमिटको ब्रान्ड एम्बेसेडरमा अभिनेत्री वर्षा शिवाकोटी

साउन २१,काठमाडौँ । आई पे रेमिटको ब्रान्ड एम्बेसेडरका रुपमा अभिनेत्री वर्षा शिवाकोटी नियुक्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज ३ : ४५ बजेसम्म शेयर कारोबार

साउन २१, काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ११:४५ बजेबाट मात्र नियमित शेयर...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस