आज ३ : ४५ बजेसम्म शेयर कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २१, बुधबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ११:४५ बजेबाट मात्र नियमित शेयर कारोबार हुने भएको छ। नेप्सेमा प्राविधिक समस्या आएपछि आज ढिलो गरी शेयर कारोबार हुने भएको हो । जस अनुसार आज ११स्४५ बजेदेखि ३स्४५ बजेसम्म कारोबार हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस