सुनको मूल्यमा गिरावट, ९ सयले घट्दा तोलाको कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २५, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाण्डौ । आइतबार सुनको मूल्य तोलाको एक लाख २६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार हालसम्मकै उच्च मूल्य एक लाख साढे तीनसयमा कारोबार भएको सुन आज ९ सयले घटेको हो ।

आज चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । शुक्रबार १४ सय ५ रुपैयाँमा कारोबार भएको सुन आज ५ रुपैयाँले बढेको हो । सुनसँगै चाँदी पनि पछिल्लो समय बढिरहेको छ । आइतबार सुन अन्तर्राष्ट्रिय बजारमा प्रति औंस २ हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस