समाचार

समाचार

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

पुस २९,काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आज सम्पन्न भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १६ गतेदेखि सुरु भएको उक्त सैनिक अभ्यास आज सम्पन्न भएको हो । एक विशेष कार्यक्रमका बीच अभ्यासको समापन गर्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

पुस २९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशालास्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टेलिकमको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

पुस २९,काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सत्रौँ वार्षिक साधारणसभा...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपतिबाट भूमिसम्बन्धी अध्यादेश जारी भएन, सत्तारुढ दलमा खटपट आउने संकेत

पुस २९,काठमाडौँ । सरकारले सिफारिस गरेका पाँच अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपति पौडेलले जारी गरे चार अध्यादेश

पुस २९,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा...  विस्तृतमा

  • अनलाइन केन्द्र

१ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

पुस २९,काठमाडौँ । सरकारले विश्व बैंकबाट प्राप्त हुने १ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछाने सोमबार र मंगलबार नै हिरासतमा रहने

पुस २९,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः न्यायिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँच महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड नाफा कमाए

पुस २९,काठमाडौँ । पाँच महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख, छिट्टै वार्डमा सार्ने तयारी

पाैष २९, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

पाैष २९, काठमाण्डाैँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ बढेको छ । चाँदीको मूल्य भने आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिभुवन विश्वविद्यालयद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त

पाैष २९, काठमाण्डाै ।  त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख...  विस्तृतमा

  • अनलाइन केन्द्र

माघका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

पाैष २९, काठमाण्डाैँ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

पौष २९, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

पौष २९, काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पौष २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

पौष २९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनः काठमाडौं जिल्ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीस्वस्थानी व्रतकथा आजबाट शुरु हुने

पौष २९, काठमाडौँ । पौष शुक्ल पूर्णिमा । नेपाली सनातन धर्मावलम्बी सोमबारबाट एक महिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

मकवानपुर उद्योग बाणिज्य संघमा प्रमोद सिंह रानाभाट विजयी

पुस २८,काठमाडौँ । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोदसिंह रानाभाट निर्वाचित...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा बस्नु पर्ने

पौष २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँच वर्षमा कृषि मन्त्रालयबाट १ खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह

पौष २८, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजार २५ अंकले घट्यो, कतिको भयो कारोबार ?

पौष २८, काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्जाको ब्याजदर घट्ने सिलसिला निरन्तर, कुन बैँकको कति सस्तियो ?

पौष २८, काठमाडौँ । कर्जाको ब्याजदर घट्ने सिलसिला निरन्तर चलिरहेको छ । एक वर्षको अवधिमा नै...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले यसपटक भूकम्प सुरक्षा दिवस कीर्तिपुर मनाउने

पौष २८, काठमाडौँ । हरेक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यस वर्षको मूल समारोह...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ अदालतमा रवि लामिछानेको बयान सकियो, बहस सुरु

पौष २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस