समाचार

समाचार

नेपालले पहिलो पटक अस्ट्रेलियामा ‘टप इन्ड टी–२०’ सिरिज खेल्ने

असार १३, काठमाडौं । नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज नेपालले अस्ट्रेलियामा सिरिज खेल्ने जानकारी दिएको हो । क्यानका अनुसार आगामी अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा नेपाली टोलीले अस्ट्रेलियाका टोलीहरूसँग पहिलो पटक खेल्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्यालय शिक्षा विधेयकका विवादित विषयमा जुट्यो सहमति, भोलि पारित गर्ने तयारी

असार १३, काठमाडौं । निजी विद्यालयहरूलाई शैक्षिक गुठीअन्तर्गत सञ्चालन गर्न चाहे छुट दिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार भन्दा बढी

असार १३, काठमाडौं । नेपालमा एचआइभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुग्लिन-पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्र सम्पन्न

असार १३, पोखरा । मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएको छ । काम...  विस्तृतमा

  • अनलाइन केन्द्र

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

असार १३, गुल्मी । विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिहीबार जङ्गलबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसईईको नतिजा आज प्रकाशन गर्ने बोर्डको तयारी

असार १३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बढ्दो डेंगुको जोखिमले महामारीको रुप लिनसक्ने चेतावनी

असार १३, काठमाडौं । गर्मी बढ्सँगै देशभर डेंगु सङ्क्रमणको जोखिम बढेको छ । हाल देशभरका ७३...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार संसदीय समितिको बैठक बस्दै

असार १३, काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा,...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारी वर्षासहित हावाहुरीको सम्भावना

असार १३, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी,...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

असार १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध सात उजुरी

असार १२, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

विनियोजन विधेयक, २०८२ राष्ट्रियसभाबाट स्वीकृत

असार १२, काठमाडौं । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक,...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिक्षा समितिमा निजी विद्यालयलाई ‘शैक्षिक गुठी’मा लैजानुपर्ने प्रस्ताव

असार १२, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अधिकांश...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने

असार १२, काठमाडौं । सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–मुग्लिन सडक आज दुई घण्टा बन्द हुने

असार १२, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । बिहान ११ बजेदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थानीय जातका गाई र हलगोरू पाल्ने किसानलाई अनुदान वितरण

असार १२, पर्वत । जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

एपीएफलाई हराउँदै न्यु डाइमन्डले जित्यो महिला भलिबलको उपाधि

असार १२, काठमाडौं । नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डाइमन्ड क्लबले...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘विनियोजन विधेयक, २०८२’ आज राष्ट्रयसभामा पेस हुने

असार १२, काठमाडौं । संघीय संसद् अन्र्तगत राष्ट्रयसभाको बैठक आज बस्दै छ । दिउसो सवा १ बजे बस्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

कारसँगै विष्णुमतीको बाढीमा बगेकी एक युवतीको उद्धार

असार १२, काठमाडौं । काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली शनिबार स्पेन जाने, यस्तो छ भम्रण कार्यतालिका

असार १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार नेपाली प्रतिनिधिमण्डलको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

असार १२, काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको एक साताभित्रै...  विस्तृतमा

  • अनलाइन केन्द्र

१७ दिनपछि फाप्लु विमानस्थलमा हवाई उडान

असार १२, सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार हवाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार प्रदेशमा भारी वर्षा, हावाहुरीसमेत चल्ने सम्भावना

असार १२, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज सबैजसो विदेशी मुद्राको विनिमयदर बढ्यो

असार १२, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस