राजनीति

राजनीति

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

मंसिर २३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपतिले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओलीले बोलाएको सर्वदलीय बैठकमा यस्ता छन् कांग्रेसका एजेन्डा

मंसिर २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, समसामयिक बिषयमा छलफल हुने

मंसिर २३, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाँस्कोटा टेप काण्ड नयाँ मोडमा : प्रमाण ल्याउँछु भन्ने विजयप्रकाश मिश्र फेरि जापान हान्निए !

मंसिर २२, काठमाण्डौ । विजयप्रकाश मिश्र नेपाल आएर फेरि जापान फर्किएका छन् । तत्कालिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल-भारत वाणिज्यसचिवस्तरीय बैठक भिडियो कन्फ्रेन्समार्फत सम्पन्न

मंसिर २२, काठमाण्डौ । नेपाल र भारतका वाणिज्यसचिव नेतृत्वको अन्तरसरकारी समितिको बैठक सोमबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक,बिविध बिषयमा छलफल हुने !

मंसिर २२, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि मंगलबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली काँग्रेस (वी पी) को बिरोध

मंसिर २२, काठमाण्डौ ।  नेपाली काँग्रेस (वी पी) ले कोरोना (कोभिड-१९) भाइरसको जोखिम बढेको भन्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

बमकाण्डका आरोपित काँग्रेस सांसद आफ्ताव आलमका भाइ पक्राउ, आजै नेपाल ल्याईंदै

मंसिर २२, रौतहट । रौतहटको राजपुर बमकाण्डका आरोपित काँग्रेस सांसद मोहम्मद आफ्ताव आलमका भाइ...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाण्डौ चन्द्रागिरि नगरपालिकामा भू-सेवा केन्द्रको स्थापना

मंसिर २२, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरि नगरपालिकामा भू-सेवा केन्द्रको स्थापना भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको एकता संकटमा : ओली भन्छन्-‘प्रस्ताव फिर्ता नलिउन्जेल बैठकमा जान्नँ,’

मंसिर २२, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समिति...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिवेदन फिर्ता हुँदैन, बरु ३८ पेजकै बनाउँछु : दाहाल

मंसिर २२, काठमाडौं । सत्तारुढ दल नेकपामा शक्ति संघर्षले पार्टी एकता धरमराइरहेका बेला एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

निजामती कर्मचारीको बीमा सरकारले गरिदिने

मंसिर २२, काठमाण्डौ । सरकारले निजामती कर्मचारीको सामाजिक सुरक्षालाई ध्यानमा राखेर बीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिक्षा आयोगको प्रतिवेदन छाप्ने दुई संस्थालाई सरकारले कारबाही गर्ने

मंसिर २२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओलीले पठाएको दुई पेज लामो पत्रमा के छ ? (पत्रसहित)

स्थायी कमिटीका प्रिय कमरेडहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । पार्टी विधानको स्पष्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

मजदुरहरुको आन्दोलनमा सांसद यादवको एकबद्धता

दिपू वर्णवाल मंसिर २१, बीरगञ्ज । ब्रिटानिया नेपाल प्रा।लि लिपनी बिर्ता वीरगंजमा कार्यरत १२...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थायी समिति बैठकमा अनुपस्थित ओलीको सन्देश-‘प्रचण्डको प्रस्तावको बारेमा बैठकमा छलफल हुदैन’

मंसिर २१, काठमाण्डौ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले ल्याएको प्रस्ताव...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा नेता भीम रावलले ओलीको बचावट गर्दै भने–पत्र पठाउनु सहभागी जस्तै हो’

मंसिर २१, काठमाण्डौ । स्थायी कमिटी बैठकमा सहभागी नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनार्दन शर्माद्धारा स्थायी समिति बैठकमा छलफलका लागि विशेष प्रस्ताव पेस (प्रस्तावसहित)

मंसिर २१, काठमाण्डौ । आइतबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली सहभागी भएनन्

मंसिर २१,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

मंसिर २०, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्षद्धय केपी शर्मा ओली र...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा सचिवालय बैठक: दुवै अध्यक्ष सहभागी

मंसिर २०,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजतन्त्रको माग गर्दै राजधानीमा प्रदर्शन

मंसिर २०,काठमाडौँ । राजसंस्थाको माग गर्दै शनिबार काठमाडौं उपत्यकामा प्रदर्शन भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्डलाई फकाउदै ओली समुह ! बहकिएलान की टाढा होलान् ?

मंसिर २०,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

अध्यद्धयको अडान यथावत्, आज बस्ने सचिवालय बैठक अनिश्चित !

मंसिर २०, काठमाण्डौ । सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस