राजनीति

राजनीति

पूर्वमन्त्री सुनील थापा लगायत १४ नेता औपचारिक रुपमै कांग्रेस प्रवेश !

साउन १३, काठमाडौं । पूर्वमन्त्री सुनील थापा मंगलबार औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका छन् । थापासहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुविक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलीप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री,...  विस्तृतमा

  • अनलाइन केन्द्र

वरिष्ठ नेता पौडेल र चिनियाँ राजदूत हाउबीच भेट

साउन १३, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित !

साउन १३, काठमाण्डौ । लामो समयदेखि स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री बनाउने नेता गौतमको प्रस्ताव

साउन १३, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा स्थायी कमिटी बैठक अनिश्‍चितकालसम्म स्थगित

साउन १३, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरिता गिरीको रिक्त सांसद पदमा लीलादेवी सिटौला निर्वाचित

साउन १३, काठमाडौँ । निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको स्थानमा रिक्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनिल थापासहितका नेताहरू आज काँग्रेस प्रवेश गर्ने

साउन १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता सुनिलबहादुर थापाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

विवादित फैसलामाथि प्रश्न उठाएकामा सर्वोच्च अदालतको असन्तुष्टि

साउन १२,काठमाडौँ । पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकामा सर्वोच्च अदालतले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओखलढुङ्गाकी २२ वर्षीया एसिड पिडितलाई अनेरास्ववियूको सहयोग

साउन १२, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले हालै एसिड प्रहार...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको गुटगत भेला ठाउँ-ठाउँमा बस्दै,पेलेरै जाने अडानमा पार्टी अध्यक्ष प्रचण्ड !

स्थायी कमिटीको बैठक भोली हुनेमा शंका साउन १२, काठमाडौँ । बैठक बस्ने–नबस्ने अनिश्चित भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नदीजन्य स्रोतको आम्दानी बाँडफाँट : ६० प्रतिशत स्थानीयको, ४० प्रदेशको

साउन १२, काठमाण्डौ । नदीजन्य स्रोतमाथिको अधिकारलाई लिएर प्रदेश र स्थानीय तहबीच उत्पन्न विवाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ पुस्तकमा नेपालको नयाँ नक्सा र स्वीकृतिपत्र छापिने

साउन १२, काठमाण्डौ ।  कक्षा–१ को नयाँ पाठ्यक्रमअनुसार तयार पुस्तकमा नेपालको नयाँ नक्सा र...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारी कार्यालयको बेथिति, भत्ता खान महिनामै २२ बैठक

साउन १२, काठमाण्डौ । सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्बोच्च अदालतले भन्यो-‘सरीता गिरीलाई पार्टी सदस्यता दिनु पर्दैन’

साउन १२, काठमाण्डौ । सर्वोच्च अदालतले जनता समाजवादी दलबाट हटाइएकी सरीता गिरीलाई अन्तरिम...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा अध्यक्षद्वयबीच ध्रुबिकरण बढ्यो, वार्ता र संवाद पनि ओझेलमा ! स्थायी कमिटी बैठक कहिले बस्छ ?

्रसाउन १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीचको आन्तरिक विवाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वमन्त्री बास्कोटाको प्रश्न–गृहमन्त्रालयको के जात्रा हो यो ?

साउन ११, काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले यात्राको क्रममा सर्वसाधारणलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

गोविन्दराज जोशीलाई निष्कासन गरेकोमा डा. शेखर असन्तुष्ट

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले पूर्वगृहमन्त्री गोविन्दराज जोशी र अर्का दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड र नेपाललाई पूर्वएमालेका नेताको चेतावनी

साउन ११, काठमाण्डौ । नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३२ र १५...  विस्तृतमा

  • अनलाइन केन्द्र

मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया सुरु

साउन ११, काठमाडौँ । जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

महामारीका बेला किट होइन, सेनाका लागि अमेरिकाबाट १० हजार राइफल खरिद

साउन ११, काठमाडौं । महामारीका वेला पर्याप्त किट किन्न नसकेर जनताको स्वास्थ्य निजी अस्पताललाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

काँग्रेसले गोविन्दराज जोशीसहित तीन नेतालाई निष्कासित गर्यो

साउन ११, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

वीरगञ्ज महानगरपालिकामा ‘एक घर,एक परिक्षण’ अभियान भोलीदेखी शुरु हुने

साउन १०, विरगञ्ज । वीरगञ्ज — वीरगञ्ज महानगरपालिकाले अघि सारेको एक घर एक परिक्षण अभियान...  विस्तृतमा

  • अनलाइन केन्द्र

रामचन्द्र पौडेलविरुद्ध बागी उठेका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन

  साउन १०,काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र...  विस्तृतमा

  • अनलाइन केन्द्र

राप्रपामा भुईचालो : थापासहित ३१ नेताद्धारा संयुक्त राजीनामा !

साउन १०,काठमाडौँ । पूर्वमन्त्री सुनिलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस