राजनीति

राजनीति

रास्वापाले मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने

भाद्र ५, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  पार्टी कार्यालय बनस्थलीमा बुधबार बसेको रास्वपा केन्द्रीय समितिले ढकाललाई साधारण सदस्यसमेतबाट किन कारवाही नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिकूल माैसमका कारण पाेखरामा उडान स्थगित, एअर चाइनाकाे विमान ‘डाइभर्ट’

भाद्र ५, काठमाण्डौँ ।  प्रतिकूल मौसमका कारण देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब...  विस्तृतमा

  • अनलाइन केन्द्र

सतर्कता केन्द्रले सरकारी कर्मचारीको अनुचित कार्यमाथि अनुसन्धान गर्ने क्षेत्राधिकार माग्यो

भाद्र ५,काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कर्मचारीको अनुचित कार्यमाथि कारबाही...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेइमानी गर्ने नियतले गैरसहकारी तत्त्वहरू घुसेकाले सहकारीप्रति निष्ठा रहेनः प्रधानमन्त्री ओली

भाद्र ५, काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

रास्वपाले आगामी स्थानीय तह उपनिर्वाचनमा भाग लिने

भाद्र ५, काठमाडौँ । आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुकुल ढकाललाई हटाउने तयारी, १० एजेण्डासहित रास्वपाको बैठक बस्दै

भाद ५, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार)...  विस्तृतमा

  • अनलाइन केन्द्र

ठेक्का र समिती बिना पूर्व मुख्यमन्त्री लालबाबु राउत मसानघाटको शिलान्यास गर्दै

भाद्र ५, वीरगञ्ज । विकास निर्माणको काम ठेक्का अथवा उपभोक्ता समिति मार्फत हुने टुङ्गो नै...  विस्तृतमा

जनताका घरमा शुद्ध र सफा पानी पठाउन खानेपानी मन्त्री प्रदीप यादवको निर्देशन

भाद्र ५, काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले जनताका घरमा शुद्ध र सफा पानी पठाउन...  विस्तृतमा

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

भाद्र ५, काठमाडौँ । संघीय संसद्अन्तर्गत आज बुधबार ६ वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुने

साउन ५, काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

भाद्र ४, काठमाण्डाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत...  विस्तृतमा

  • अनलाइन केन्द्र

परराष्ट्रमन्त्री डा राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

 भाद्र ४, काठमाण्डाैँ ।  भारतकाे औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भाद्र ३,काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग...  विस्तृतमा

  • अनलाइन केन्द्र

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

भाद्र २,काठमाडौँ ।परराष्ट्र मन्त्री आरजु राणा आइतबार भारत प्रस्थान गरेकी छन्। भारतीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

कार्यक्रम र कार्ययोजना बनाएर जनतामाझ जाने माओवादीको तयारी

भाद्र १,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जादै

भाद्र २,काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज (आइतबार)भारत भ्रमणमा जाने भएकी छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज राष्ट्रियसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?

भाद्र २,काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आइतबार बस्दै छ । दिउँसो १:१५ बजे...  विस्तृतमा

  • अनलाइन केन्द्र

जसपा केन्द्रीय समिति बैठकमा ६७ बुँदे निर्णय

भाद्र १,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भाद्र ९ गतेदेखि एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक

साउन ३२,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक २०८१ भदौ ९,...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको तयारी

साउन ३२,काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री ओलीलाई भेटे

साउन ३२,काठमाडौँ । शुक्रबार काठमाडौं ओर्लने बित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा नेपालमा

साउन ३२,काठमाडौँ । व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज एकै पटक ६ वटा संसदीय समितिको बैठक

साउन ३२,काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी विदेश उपराज्यमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आउँदै

साउन ३२,काठमाडौँ । भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस