बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ ५, शुक्रबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि ५ रुपैयाँले बढेर तोलाको एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस