शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्रीमा नियूक्त, साढे ३ बजे सपथ ग्रहण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाण्डौ । शिवमाया तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीको सपथ ग्रहण गराउने भएका छन् । शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । उनले उपसभामुख पदबाट राजिनामा दिएर अग्नीप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी थिईन् ।

उनलाई कानुन, न्याय तथा संसदिय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस