ओली–नेपालको बालुवाटारमा गोप्य भेटवार्ता, एमसीसीको बारेमा पनि छलफल !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ६, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण ६, काठमाण्डौ । पार्टीभित्र एक्लिदै गएको अनुभूति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन् । एमसीसीको बिषयमा पार्टीभित्रको एउटा समुहले पेलेरै अगाडी बढेपछि केन्द्रीय कमिटी बैठकबाट समेत अल्पमतमा परेका ओलीले आफ्नो समिकरण बलियो बनाउन नेपालसँग सोमबार साँझ गोप्य भेटवार्ता गरेका हुन् ।

भेटमा पार्टीले गर्ने निर्णयमा एकजुट भएर अघि बढ्ने तथा आपसी सहयोग आदानप्रादान गर्दै अघि बढ्ने बिषयमा नेताहरुबीच छलफल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस