७ दिन लकडाउन थप्न सरकारलाई सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १६, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र १६, काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ।

समितिको आइतबार बसेको बैठकले ७ दिन लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो । समितिको सिफारिस मन्त्रिपरिषद्बाट निर्णय भए लक डाउनको समय लम्बिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस