प्रतिनिधि सभाको बैठक ३० चैत्रमा बस्ने, राष्ट्रिय सभाको बैठक अनिश्चितकालीन स्थगित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २१, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २१, काठमाण्डौ । प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ । यसअघि ७ चैतमा बस्ने भनिएको बैठक १३ चैतका लागि सारिएको थियो । बन्दाबन्दी सुरु भएकाले २३ चैत आइतबार सम्म सारिएको थियो । तर कोभिड १९ को जोखिमका कारण बन्दाबन्दी कायम रहेकाले फेरि बैठक सारिएको सूचना संसद सचिवालयले शुक्रबार निकालेको हो ।

सूचना अनुसार अब प्रतिनिधि सभाको बैठक ३० चैत दिउसो १ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस