दिवङ्गत चिनियाँ नागरिकप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जलि, परिवारजनमा सहानभूति प्रकट !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र २२, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र २२ , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार, नेपाली जनता र आफ्ना तर्फबाट चीनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस