१४ दिनमात्र क्वारेन्टाइनमा बसेर पुग्दैन : स्वास्थ्य मन्त्रालय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र २३, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र २३, काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले १४ दिनमात्र क्वारेन्टाइनमा बसेर नपुग्ने बताएको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले १४ दिन क्वारेन्टाइनमा बसेर नपुग्ने बताएका हुन ्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १४ दिन क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएको भन्दै यसको अवधि लम्बाउनु पर्ने बताए । उनका अनुसार १४ दिन क्वारेन्टाइनमा बसेर पनि पोजिटिभ देखिएको हुँदा त्यसको अवधि बढाउनुपर्ने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस