महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नरमा नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २४, सोमबार (५ साल अघि)
  • ४८ पटक पढिएको
Post Thumbnail

चैत्र २४, काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले जानकारी दिए ।

उनी लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत छन् । यसअघि अर्थमन्त्री डा युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भटराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटासहितको तीन सदस्यीय टोलीले तीन जनाको नाम सिफारिस गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस