संसद्को अधिवेशन स्थगित गर्न सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २४, सोमबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत्र २४, काठमाडौं । मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । कोरोनाको प्रकोप बढ्दै गएपछि संसद् बैठक अनौपचारिक हिसाबले स्थगित जस्तै थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्को अधिवेशन अन्त्य गर्न प्रस्ताव गरेको हो । बजेट अधिवेशनको तयारी र महाव्याधि न्यूनीकरणका लागि अधिवेशन स्थगित गरिएको एकमन्त्रीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस