‘विदेशबाट फर्किएकाहरु सम्पर्कमा नआउँदा चिन्तित छु’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन् । कोरोना भाइरसको संक्रमण बढ्ने देखिएपछि सरकारले चैत १ गतेबाट विदेशबाट आएकालाई सम्पर्कमा आउन अनुरोध गरेको थियो । तर, संक्रमित बिरामी विमानमा सँगै आएका पनि सम्पर्कमा आएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै सम्पर्कमा नआएकाले आफू चिन्तित भएको बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस