साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तनमा केन्द्रित हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ २७, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकालका विषयमा छलफलका लागि मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद बैठक नियमित बैठक भएको बताएका छन् । तर, छलफलका एजेण्डाबारे आफू अनभिज्ञ रहेको जनाए ।

मन्त्रिपरिषदको अघिल्लो बैठकले उच्चस्तरीय समन्वय समितिलाई लकडाउन परिवर्तनको विस्तृत मोडालिटी तयार गर्न निर्देशन दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस