आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा, अब कहिले हुन्छ सुनुवाई ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २९, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा, अब कहिले हुन्छ सुनुवाई ?

पौष २९, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।

रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस