माघ १२ लाई कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ५, शुक्रबार (१ साल अघि)
  • ३६ पटक पढिएको
माघ १२ लाई कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने

माघ ५, काठमाडौँ । नेपाली कांग्रेसले स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने भएको छ ।

पार्टी स्थापनाको दिन माघ १२ सबै प्रदेशमा कार्यक्रम गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनको मिति २००३ माघ १२ लाई कांग्रेसले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस