राष्ट्रपतिद्वारा संसद्‌को हिउँदे अधिवेशन आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १०, बुधबार (१ साल अघि)
  • २३ पटक पढिएको
राष्ट्रपतिद्वारा संसद्‌को हिउँदे अधिवेशन आह्वान

माघ १०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को हिउँदे अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस