फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर मुल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन ४, शुक्रबार (१ साल अघि)
  • ३० पटक पढिएको
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर मुल्य कति ?

फागुन ४, काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा दुईरदुई रूपैयाँले बढाएको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

वृद्वि भएको मूल्य शुक्रबार बिहान एकबजेबाट लागू हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस