आज सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन ४, शुक्रबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

फागुन ४, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १४ सयले घटेर १ लाख १७ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने आज बढेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो भने आज ३५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोवार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस