राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको लागी आज प्रस्तावको सूचना दिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० फागुन २८, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको लागी आज प्रस्तावको सूचना दिने

फागुन २८, काठमाडौँ । संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ । पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस