राष्ट्रियसभा निर्वाचन ९८ प्रतिशत बढी मतदान, मतपेटिका संकलन जारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ। बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको र ९८ प्रतिशत बढी मत खसेको जानकारी दिए । उनका अनुसार अहिले मतपेटिका संकलन भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस