पदभार सम्हाल्दै सभामुख सापकोटाले भने-एमसीसीबारे बहस चल्दैछ, निर्णय गर्न हतारिन पर्दैन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १३, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ १३, काठमाडौ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसमा हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उनले भने, ‘एउटा बहस छेडिएको छ । यसलाई केही हतार गर्नु पर्दैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस