सोमबार सुनचाँदीको मुल्य स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १९, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । केहि दिनदेखि लगातार बढेको सुनचांदीको मुल्य सोमबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रति तोला ९९ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो ।

यस अघि आइतबार पनि सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार १६० मा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार सोमबार पनि चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस