खेलकुद

खेलकुद

राखेपका सदस्य सचिव सिलवालले लिए शपथ

साउन १४,काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

साउन १४, काठमाडौं । क्यारेबियन प्रिमियर लिग(सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता...  विस्तृतमा

  • अनलाइन केन्द्र

इटालियन सिरी ए को उपाधि युभेन्टसले हात पार्यो,साम्पडोरियालाई दुई एक गोलले स्तब्ध !

साउन १२, काठमाण्डौ । इटालियन सिरी ए को उपाधि युभेन्टसले जितेको छ । गएराति भएको खेलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

इंग्लिस प्रिमियर लिग र इएफएलको आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने

साउन १०, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबल र इंग्लिस फुटबल लिग इएफएल को नयाँ सिजन आउँदो...  विस्तृतमा

  • अनलाइन केन्द्र

राखेपको सदस्य सचिवमा ३ जनाको नाम सिफारिस : सिलवालले दोस्रोपटक बाजी मार्ने सम्भावना बलियो

साउन ७,काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवको लागि तीन जनाको नाम सिफारिस...  विस्तृतमा

  • अनलाइन केन्द्र

इण्डियन प्रिमियर लिग आईपीएल यसै वर्ष युएईमा हुने

साउन ७, काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल टी २० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका...  विस्तृतमा

  • अनलाइन केन्द्र

टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

साउन ३, काठमाण्डौ । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

लिड्स युनाइटेड इंग्लिस प्रिमियर लिगमा बढुवा

साउन ३, काठमाण्डौ । लीड्स युनाइटेड इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । लीड्स १६ वर्षपछि पुनः...  विस्तृतमा

  • अनलाइन केन्द्र

राखेप सदस्यसचिवका लागि २७ जनाको आवेदन,क-कस्ले हाले आवेदन ? हेर्नुहोस्

साउन २, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको रिक्त सदस्यसचिवका लागि २७ जनाको आवेदन...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन वर्षपछि रियलको ला लिगामा छलाङ, एक खेल बाँकी रहँदै उपाधि उचाल्न सफल !

साउन २, काठमाण्डौ । शुक्रबार बिहान भिल्लारियललाई २–१ ले हराउँदै रियल म्याड्रिडले स्पेनी ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिफा वरियतामा नेपालको स्थान यथावत

साउन १, काठमाण्डौ । विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको विश्व फुटबलको वरीयतामा नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

साउन १, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । जसअनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्यानचेस्टर साउथह्याम्पटनसँग रोकियो

असार ३०, काठमाण्डौ । इन्ज्युरी समयमा माइकल ओवाफेमीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

ला लिगामा रियल मड्रिडको सहज जीत

असार २७, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिडले आलाभेसविरुद्ध सहज...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार महिनाको विश्रामपछि अन्तर्राष्ट्रिय क्रिकेट आजबाट सुरु

असार २४, काठमाडौं । कोरोना भाइरसको महामारीको कारण लामो समय रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

इंग्लिस प्रीमियर लिगमा चेल्सीको सहज जित, चौथो स्थानमा उक्लियो

असार २१, काठमाण्डौ । गए राति भएको इंग्लिस प्रीमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्पेनिस ला लिगामा एट्लेटिकोको सहज जित, मोलार्का ३-० गोलले पराजित

असार २०, काठमाण्डौ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

च्याम्पियन लिभरपुल सिटीसँग पराजित

असार १९, काठमाण्डौ । सात खेल अगावै इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुल...  विस्तृतमा

  • अनलाइन केन्द्र

साफ च्याम्पियनसिप फुटबल अर्को वर्षसम्मका लागि स्थगित

असार १६, काठमाडौ । यस वर्ष हुने भनिएको साफ च्याम्पियनसिप फुटबल अर्को वर्षसम्मका लागि स्थगित...  विस्तृतमा

  • अनलाइन केन्द्र

बार्सिलोना ला लिगामा सेल्टा भिगोसँग बराबरीमा रोकियो !

असार १४, काठमाडौँ । लुइस सुअरेजले दुई गोल गरे पनि सेल्टा भिगोले दुई पटक पुनरागमन गर्दै बराबरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

लिभरपुलले जित्यो प्रिमियर लिग उपाधि

असार १२, काठमाण्डौ । इङ्ग्लीस प्रिमियर लिगमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गर्दा...  विस्तृतमा

  • अनलाइन केन्द्र

च्याम्पियन्स लिगका खेल सुचारु हुने

असार ४, काठमाण्डौ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले कोरोना भाइरसका कारण स्थगित जारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले सफाइ पाए

असार २,काठमाडौँ । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित...  विस्तृतमा

  • अनलाइन केन्द्र

युरोपेली च्याम्पियन्स लिग: सेभियाको अभियानमा धक्का, लेभान्टेसँग १–१ को बराबरीमा चित्त बुझायो

असार २,काठमाडौँ । अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सेभियाको अभियानमा सोमबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस