खेलकुद

खेलकुद

टी-२० विश्वकपको निर्णय अर्को महिना हुने

जेठ २९, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले यसै वर्ष हुने पुरुष टी २० विश्वकपबारे अन्तिम निर्णय अर्को महिना गर्ने भएको छ । यस्तै अर्को वर्ष हुने महिला ओडिआई विश्वकपको निर्णय पनि त्यही समयमा हुने छ । आईसीसीको कार्यकारी अधिकृतको बुधबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिनियाँ कम्युनिष्ट पार्टीको पतनको लागि फुटबल स्टार हेड्गको आह्वान

जेठ २७, काठमाण्डौ । एक सेवानिवृत्त चिनियाँ फुटबल स्टारले खुलेआम चीनको सत्तारूढ कम्युनिष्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

व्यक्तिगत अभ्यासमै सीमित छन् ओलम्पिकका लागि सिफारिस खेलाडी

जेठ २७, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्न तीन माध्यम...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रिमियर लिगका खेलमा केही नियम परिवर्तन !

जेठ २३, काठमाण्डौ । कोरोना भाइरसको कारण तीन महिनादेखि रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका...  विस्तृतमा

  • अनलाइन केन्द्र

एन्फा अध्यक्ष शेर्पाबिरुद्ध कारबाही गर्न धादिङ जिल्ला फुटबल संघसहित चार जिल्लाबाट माग

जेठ २०, धादिङ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा्छिरिङ शेर्पाले नेपालको कानून...  विस्तृतमा

  • अनलाइन केन्द्र

शीर्ष दुईको होडमा रहेको आरबी लेइप्जिगलाई प्रभावशाली जित

जेठ २०, काठमाण्डौ । शीर्ष दुईको होडमा रहेको आरबी लेइप्जिगले जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत...  विस्तृतमा

  • अनलाइन केन्द्र

जर्मन बुन्डेसलिगा : बायर्नले फर्च्युना डुसलडर्फलाई ५–० गोलले हरायो

जेठ १८,काठमाडौँ । जर्मन बुन्डेसलिगामा शिर्ष स्थानको बायर्न म्युनिखले कोरोना भाइरसको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रिमियर लिगका थप दुई खेलाडीमा कोरोना पोजेटिभ

जेठ ११, काठमाडौँ । ईङलिश प्रिमियर लिगका थप दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । प्रिमियर...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीलंकामा आउदो महिनाबाट क्रिकेट सुरू हुने

जेठ १०, काठमाण्डौ । श्रीलंकामा आउदो जुन महिनाबाट क्रिकेट सुरू गर्ने तयारी भएको छ । कोरोना...  विस्तृतमा

  • अनलाइन केन्द्र

ला लिगा १२ जुनबाट शुरु हुने, सेभिया र रियल बेटिसबीच पहिलो खेल

जेठ ९, काठमाण्डौ । स्पेनिस ला लिगा १२ जुनदेखि शुरु हुने भएको छ । सेभिया र रियल बेटिसबीच ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने

जेठ ८, काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् राखेपको सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोट बेलकोटगढी नगरपालिका–३ काँल्लेमा खेलकुद मैदान निर्माण सुरु

सन्तोष सुवेदी जेठ ७, एक्लेगाउँ । नुवाकोट वेलकोटगढी नगरपालिका वडा नम्बर ३ एक्लेगाउँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रिमियर लिग क्लबका खेलाडीहरुले सानो समूहमा प्रशिक्षण गर्न पाउने

जेठ ६, काठमाण्डौ । इंग्लिस प्रिमियर लिगका क्लबहरु सानो समूहमा खेलाडीहरुको प्रशिक्षण सुरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना कहरबिच फेरि सुरु भयो बुण्डेस लिगा

जेठ ४, काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको जर्मन बुण्डेस लिगा फुटबल पुनः सुरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिरी ए फुटबल जुन १३ देखि सुरु गर्ने तयारी

जेठ १, काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको इटालियन सिरी ए फुटबलको यो सिजनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी महिला विश्वकप क्रिकेट छनोट र अन्डर १९ विश्वकप युरोपियन छनौट स्थगित

बैशाख ३१,काठमाडौँ । इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले महिला विश्वकप छनोट प्रतियोगिता र...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुने सम्भावना

वैशाख २९, काठमाडौँ । अध्यक्ष जाभियर टेबासले स्पेनिस ला लिगा आगामी जुन महिनाको १२ तारेखदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

इंग्लिस प्रिमियर लिग सञ्चालन गर्नेबारे क्लबहरु छलफलमा जुट्दै

वैशाख २९, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणका कारण सिजनको बिचमै रोकिएको लिगलाई पुनः सञ्चालन...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा रंगशाला निर्माणलाई लकडाउनले छेकेन, वैकल्पिक मैदानमा दुबो रोप्ने काम जारी !

वैशाख २७, काठमाण्डौ । निर्माणाधीन पोखरा रंगशालाको काम लकडाउनका बेला पनि निरन्तर भइरहेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सागको खर्च सार्वजनिक गर्न अझै केहि दिन लाग्ने !

वैशख २६, काठमाण्डौ । साग सम्पन्न भएको १ सय ५० दिन नाघिसक्दा पनि हिसाब भने सार्वजनिक भएको छैन ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

जर्मन बुण्डेस लिगा यहि महिना पुनः सुरु हुने

वैशाख २५, काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको जर्मन बुण्डेस लिगा फुटबलको यो...  विस्तृतमा

  • अनलाइन केन्द्र

ला लिगा फुटबल अन्तर्गत यो सिजनका बाँकी खेलहरु आउँदो जुनमा सुरु गर्ने

वैशाख २३, काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङ बेनिघाटमा बन्दै १५ करोड डिपिआरको क्रिकेट रंगशाला, धादिङका युवा खेलाडीहरु हर्षित !

सन्तोष सुवेदी वैशाख २२, वेनिघाट । धादिङको बेनीघाट रोराङमा बन्न लागेको क्रिकेट रंगशाला...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने

वैशाख २०, काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस