आज सुनको मुल्य बढ्यो,तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २९, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाडौँ । आज सुनको मुल्य ९७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २९५ मा कारोबार भइरहेको छ ।

सुन र चाँदीको मुल्य हिंजो ह्वात्तै घटेर ९५ हजार ४ सयमा कारोबार भएको थियो । हिंजो एकै दिन सुनको मुल्य तोलामा ६ हजार २ सयले घटेर ९५ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस