आज पनि घट्यो सुनको भाउ,तोलाको कति पर्छ ? हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १, सोमबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो। हिजो पनि सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ घटेको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ निर्धारण गरिएको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपियाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस