कृषि विकास बैंकले लाभांश प्रस्ताव नगर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २६, शुक्रबार (१ साल अघि)
  • २६ पटक पढिएको
कृषि विकास बैंकले लाभांश प्रस्ताव नगर्ने

माघ २७, काठमाडौँ । कृषि विकास बैंकले लाभांश प्रस्ताव नगर्ने भएको छ ।

सञ्चालका समितिको हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव हिमलाल पौडेलले जनाएका छन् । सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस