दुई कम्पनीको आईपीओ आउँदै, स्वस्तिक लघुवित्तको कति कित्ता तपाईको भागमा ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २९, सोमबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौँ । नेपाल धितोपत्र बोर्ड सेबोनमा दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् ।
सेबोनमा आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा कालिञ्चोक हाईड्रोपावर र स्वस्तिक लघुवित्त वित्तीय संस्था रहेका छन् ।

कालिञ्चोक हाईड्रोपावरले माघ २२ गते र स्वस्तिक लघुवित्तले माघ २४ गते आवेदन दिएको हो । कालिञ्चोक हाईड्रोले स्थानिय र आम सर्वसाधारणका लागि रु।१०० अंकित दरका ७ करोड ५० लाख रुपैयाँबराबरको ७ लाख ५० हजार कित्ता र स्वस्तिक लघुवित्तले रु १०० अंकित दरका ८० लाख रुपैयाँको ८० हजार कित्ता आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस